Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतीय काँग्रेस अध्यक्षको निर्वाचन अक्टोबरमा हुने

भारतीय काँग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान...

अफगानिस्तानमा एक वर्षको अन्तरालपछि चलचित्र प्रदर्शन सुरू, महिला कलाकारको भूमिका सीमित

अफगानिस्तानको राजधानी काबुलमा गत अगस्टमा तालिबानले सत्ता सम्हालेपछि बन्द रहेका सिनेमा हलमा चलचित्र प्रदर्शन सुरू भएका छन् । एक वर्षको अन्तरालपछि देशका...

जापानले सुरक्षा परिषद्मा अफ्रिकी स्थानका लागि जोड दिने

जापानले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा अफ्रिकालाई स्थान दिलाउन जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफुले प्रयास गर्ने बताएका छन् । “सुरक्षा...

लिबियामा झडपमा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १५९ घाइते

लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।

तालिवान शासनद्वारा राष्ट्रिय सेना गठन

तालिवानद्वारा सञ्चालित प्रशासनले एक लाख ५० हजार जना सैन्य कर्मचारी भएको राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार...

नोएडामा केही सेकेन्डमै धुलोमा परिणत भयो ३२ तले ट्विन टावर

भारतको राजधानी नयाँदिल्लीसँगै जोडिएको नोएडामा अनधिकृत रुपमा बनाइएको ३२ तले ट्विन टावर आइतबार भत्काइएको छ । १ सय ३ मिटर उचाइ भएका...

दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटतर्फ अघि बढ्दै

दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको...

पाकिस्तानमा बाढी : एक हजारभन्दा बढीको मृत्यु

देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका...

कोरोना सङ्क्रमण :भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको...

लिबियामा भएको पछिल्लो झडपमा १२ जनाको मृत्यु, ८७ जना घाइते

लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । हिंसामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते...