युनिसेफले भूकम्प पीडित बालबालिकाका लागि मोबाइल कक्षा सञ्चालन गर्ने
संयुक्त राष्ट्र संघको अन्तरराष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले जुन महिनाको विनाशकारी भूकम्पमा आफ्ना परिवारका सदस्यहरू गुमाएका बालबालिकाका लागि अफगानिस्तानमा मोबाइल शैक्षिक...
चिनियाँ प्रधानमन्त्रीको अर्थतन्त्रलाई स्थिर बनाउन नीतिगत कार्यान्वयनमा जोड
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आर्थिक वृद्धि, रोजगारी र मूल्य स्थिरताका लागि नीतिगत उपायहरूको कार्यान्वयन सुनिश्चित गर्ने प्रयासमा जोड दिएका छन् ।
श्रीलङ्कामा मानव तस्करमाथि कडा निगरानी, पक्राउ पर्नेको सङ्ख्या बढ्यो
श्रीलङ्का सरकारले हालैका महिनाहरूमा बावजुद डुङ्गामार्फत अवैध रूपमा मानिसहरूलाई विदेश पठाउने मानव तस्करहरूमाथि कडा कारबाही गर्ने बताएको छ ।
बेलायती राजा चार्ल्स तृतीयद्वारा पहिलोपटक संसदलाई सम्बोधन
बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलोपटक संसदलाई सम्बोधन गरेका छन् ।
बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि...
फिलिपिन्समा कोरोनाबाट ३८ जनाको मृत्यु
फिलिपिन्समा सोमबार दुई हजार ३८ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०८,२९५ पुगेको छ।
रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी
रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती...
जुलाईमा मलेसियाको थोकतथा खुद्रा व्यापार बिक्री मूल्यमा ४१ प्रतिशत बृद्धि
मलेसियाको थोक तथा खुद्रा व्यापार बिक्री मूल्य ४१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको जुलाईको तुलनामा थोक तथा खुद्रा व्यापार बिक्री...
चीनका राष्ट्रपतिले कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने
चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन् । कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखि हालसम्म उनको यो पहिलो...
वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलङ्कामा रेमिटेन्स बढ्यो
श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका हुन्। उनले उनीहरुबाट...
सिचुवान भूकम्प : मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।...