Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा

किभ । युक्रेनमा सङ्कटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार सङ्कटकालको घोषणा गरेको जनाएको हो ।युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी...

बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

बुर्किनाफासोको एक सुन खानीमा भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ । सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा विस्फोट भएको थियो...

अमेरिकाले युक्रेनलाई थप हतियार दिने

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका छन् । मङ्गलबार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट...

अमेरिकी र चिनियाँ विदेशमन्त्री बीच युक्रेन तनावबारे छलफल

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र रुसको सीमामा जारी तनावबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन्...

ब्राजिलमा बाढी पहिरोबाट मृत्यु हुनेकाे संख्या १७६ पुग्याे, १०० जना बेपत्ता

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या...

उत्तर भारतमा सडक दुर्घटनामा ११ जनाको मृत्यु

उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।...

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन...

बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने

बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका...

अष्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुलाई दुई वर्षपछि अष्ट्रेलियाले प्रवेश दिने भएको छ । सरकारको यो निर्णय सँगै सोमबार अस्ट्रेलियामा...

बेलायती महारानीलाई कोरोना सङ्क्रमण

बेलायती महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ । दरवारले महारानीलाई सामान्य चिसो लागेजस्तो लक्षण देखिएको जनाएको छ...