भारतमा बस दुर्घटनामा परी बीस मृत्यु
भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो ।
भारतमा हिमपहिरोमा परी १० पर्वतारोहीको मृत्यु, १८ वेपत्ता
भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले...
हैटीमा हैजाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी
हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन् । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको...
श्रीलङ्कामा थप १० लाख बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिने
श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ ।
श्रीलङ्का सरकारले...
‘क्वान्टम मेकानिक्स’बारे अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ’क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । ’क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा...
ग्रिड बिग्रिएपछि १३ करोड बङ्गलादेशी विद्युतविहीन
बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ । विद्युत् विकास समितिका...
भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु
भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट...
अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको ज्यान गयो
अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका...
जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसंघीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले...
अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध
अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाब वृद्धि...