पाकिस्तानको बाढीमा परी एक हजार सात सयको मृत्यु
पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ । यस प्रकोपको कारण पाकिस्तानमा...
कतार विश्वकप आफ्नो लागि अन्तिम हुने अर्जेटिनी स्टार मेस्सीको भनाइ
अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि ‘निश्चित रूपमा’ अन्तिम हुने बताएका छन् ।
इक्वेडरको एक जेलमा भएको दङ्गामा परी तेह्र जनाको मृत्यु
इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको...
अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु
अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान...
अफगानिस्तानको अर्थतन्त्र ‘नाटकीय रूपमा धराशायी’ भएको भन्दै राष्ट्रसङ्घद्वारा चासो व्यक्त
संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको...
फ्रान्सेली लेखिका एनी एनोक्सलाई साहित्यतर्फको नोबेल पुरस्कार
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । नोबेल छनोट समितिका अनुसार यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने...
थाइल्यान्डको शिशु स्याहार केन्द्रमा गोली प्रहारबाट ३४ जनाको मृत्यु
थाइल्यान्डको एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।...
नाइजेरियामा बाढीबाट पचहत्तर जनाको मृत्यु
नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका...
कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने
कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ ।टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो...
भारतको उत्तराखण्डमा भएको बस दुर्घटनामा तेत्तीसको मृत्यु
भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय...