Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अफगान सरकारद्धारा पोलियो खोप अभियान सुरु

काबुल, २३ कात्तिक । अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ ।

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता

खार्तुम, २२ कात्तिक । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण...

सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा

फ्रिटाउन, २२ कात्तिक । सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा...

आक्रमणमा बाँच्न सफल भएपछि इराकी प्रधानमन्त्रीद्वारा शान्ति वार्ताका लागि आह्वान

बग्दाद, २१ कात्तिक । इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका...

नाइजेरियामा निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

लागाेस, २१ कात्तिक । नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ ।

कोइला खानी विस्फोटमा परी काजकिस्तानमा छ जनाको मृत्यु

कारागान्डा, २१ कात्तिक । काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना...

सवारी दुर्घटनाका कारण मेक्सिकोमा २० को मृत्यु

मेक्सिकाे, २१ कात्तिक । मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय...

सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ९० भन्दाबढीको मृत्यु

फ्रिटाउन, २० कात्तिक । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ ।

युरोप फेरि कोभिड महामारीको केन्द्र बन्ने डब्ल्यूएचओको चेतावनी

१९ कात्तिक । विश्व स्वास्थ्य संगठनले युरोप पुनः एकपटक कोभिड महामारीको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप...

तेलको मूल्य बढेपछि काबुलमा साइकल प्रयोगकर्ता बढे

१८ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । पछिल्लो समयमा पेट्रोलियम...