Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इजरायल र हिजबुल्लाहबीच ६० दिनको युद्धविराम सम्झौता

इजरायलको युद्ध मन्त्रिपरिषद्ले लेबनानमा इजरायल र हिजबुल्लाहबीच ६० दिने युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले युद्धविराम योजनालाई...

पाकिस्तानमा इमरान खानको रिहाइको माग गर्दै हजारौँको प्रदर्शन

बीबीसी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्नुपर्ने मागसहित उनका समर्थक विरोध प्रदर्शनमा उत्रिएका छन् । हजारौँ विपक्षी प्रदर्शनकारीहरूले...

रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ

किएभ (युक्रेन) । रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा...

लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना छैन : युरोपियन युनियन

फिउगी (इटाली) । फ्रान्स र अमेरिकाको मध्यस्थतामा प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बाहाना तथा कारण नभएको युरोपियन युनियनका विदेश नीति...

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभाव बाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ ।

नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता

ब्रसेल्स । युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केन्द्रित रहेर...

सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसङघ

भिएन्ना । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या...

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको...

तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्ब रूपैयाँ अनुदान अस्वीकार गर्ने

हैदरावाद । तेलङ्गना सरकारले अदानी समूहले ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई दिँदै आएको एक अर्ब भारतीय रूपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको छ...

इजिप्टमा डुङ्गा दुर्घटनामा परी १७ पर्यटक बेपत्ता

इजिप्टको रेड सीको तटमा सोमबार एक पर्यटक लिएर यात्रा गरिरहेको डुङ्गा पल्टिँदा विदेशीसहित १७ जना बेपत्ता भएको र अन्य २८ जनाको उद्धार...