Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

टर्कीमा विषाक्त मदिरा सेवनबाट १७ जनाको मृत्यु

इस्तानबुल । टर्कीका मिडियाहरूले बिक्री गरिएको विषाक्त मदिरा सेवनले कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य २२ जना अस्पतालमा उपचाररत रहेका बताएका...

चीनमा मौसमको तथ्याङ्क राख्न सुरु भएयताकै सबैभन्दा तातो शरद् रेकर्ड

बेइजिङ । चीनमा यो वर्षको शरद्मा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ । चीनले...

दक्षिण कोरियाका राष्ट्रपति युन सुकविरुद्ध महाभियोग प्रस्ताव पेस

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ ।

राष्ट्रसङ्घद्वारा सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग

जेनेभा । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी...

दक्षिण कोरियामा किन केही घण्टामै फिर्ता भयो ‘मार्शल ल’ ?

बीबीसी । विश्वलाई चकित पार्ने गरी दक्षिण कोरियाली राष्ट्रपतिले मङ्गलबार राति घोषणा गरेको सङ्कटकालीन ‘मार्शल ल’ केही घण्टामै फिर्ता गरेका छन् ।...

नामिबियाले पायो पहिलो महिला राष्ट्रपति, को हुन् नडैतवाह ?

अफ्रिकी देश नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी-नडैतवाह निर्वाचित भएकी छन् । नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन् ।

रूसी विदेशमन्त्री लाभरोभसँग ट्रम्पका सहयोगी कार्लसनले लिए अन्तर्वार्ता

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अन्तर्वार्ता लिएको...

दक्षिण कोरियामा सैनिक शासन लगाउने राष्ट्रपतिको निर्णय फिर्ता

बीबीसी । मंगलबार देशमा सैनिक शासनको घोषणा गरेका दक्षिण कोरिएका राष्ट्रपति योन सुल यी ओल आफ्नो निर्णयबाट पछि हटेका छन् ।

सन् २०२४ मा साउदी अरेबियामा तीन सय भन्दाबढीलाई मृत्युदण्ड

दुबई । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको...

दक्षिण कोरियाली राष्ट्रपति युन सुकद्वारा देशमा ‘मार्सल ल’ घोषणा

सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मङ्गलबार आपतकालीन सैन्य कानून (मार्सल ल) घोषणा गरेका छन् । उनले बजेट विधेयकमा संसदीय...