न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
वेलिङ्गटन । न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।
दक्षिण कोरियाको सत्तारुढ दलद्वारा युनको राजीनामा माग
सियोल । दक्षिण कोरियाको सत्तारुढ दल, पिपुल्स पावर पार्टीका अध्यक्षले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उनलाई...
भारतको केन्द्रीय बैङ्कद्वारा ब्याजदर यथावत राख्ने
मुम्बई, भारत । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको केन्द्रीय बैङ्कले मुद्रास्फीति जोखिमलाई आधार मानेर शुक्रबार ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।
युक्रेनमा तनाव बढ्दै जाँदा रुस र अमेरिकी सेना प्रमुखबीच भेटवार्ता
मस्को । युक्रेनमा बढ्दो तनावका बीच रुसी र अमेरिकी सेना प्रमुखहरूले गत हप्ता एक दुर्लभ टेलिफोन कुराकानी गरेको दुवै पक्षका अधिकारीहरूले बताएका...
युक्रेनद्वारा सैनिक भर्ना उमेर घटाउने अमेरिकी आह्वान अस्वीकार
किएभ । युक्रेनले रूससँगको युद्धका लागि सैनिक भर्ना उमेर घटाउने महत्त्वपूर्ण सहयोगी संयुक्त राज्य अमेरिकाको आह्वान अस्वीकार गर्ने निर्णय गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२...
इस्लामवादी नेतृत्वको विद्रोहीद्वारा सिरियाको प्रमुख सहर हामा कब्जा
बेरुत । राष्ट्रपति बशर अल–असदप्रति वफादार फौजलाई जबर्जस्त आक्रमणमा अलेप्पो कब्जा गरेको केही दिनपछि इस्लामवादी–नेतृत्वको विद्रोही बलले बिहीबार केन्द्रीय सिरियाली सहर हामालाई...
विश्वमा सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको...
जुरिच । प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले...
श्रीलङ्काले यस वर्षको अन्त्यसम्ममा आइएमएफसँग नयाँ कर्जा सम्झौता गर्ने
एजेन्सी । आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले निर्धारण गरेको कडा राजस्व लक्ष्यलाई पालना गर्दै सन् २०२५ को बजेट आउनुभन्दा एक...
फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपतिसमक्ष राजिनामा पेश
पेरिस । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसदमा अविश्वासको प्रस्तावविरूद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् ।
उनी बिहीबार...