Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

डुङ्गा डुब्दा घानामा विद्यालय जाँदै गरेका आठ बालबालिकाको मृत्यु

आक्रा । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार विद्यालयका आठ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका...

पाकिस्तानमा ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु, दुईमहिला घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो...

पहिरन चेत नभएका सरल नेता न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री

न्युजिल्याण्डका नयाँ प्रधानमन्त्रीमा चवालीस वर्षीय क्रिस हिप्किन्सले २० वर्षदेखिको आफ्नो साथी आर्डनलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।

जापानमा भारी हिमपात, यातायात अवरुद्ध

भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक...

युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले दिए राजीनामा

किभ । युक्रेनका चार सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकार समेत रहेका...

आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न प्रधानमन्त्रीको अनुरोध

न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न अनुरोध गरेकी छन् । प्रधानमन्त्रीका रूपमा देशवासीलाई अन्तिम सम्बोधन गर्दै उनले न्युजिल्याण्डका जनतालाई आफूले...

अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मङ्गलबार नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् । मङ्गलबार...

भारतद्वारा एससीओ बैठकका निम्ति चीन र पाकिस्तानलाई निम्त

भारतले मे ४ मा गोवामा आयोजना गर्न लागिएको विदेश मन्त्रीहरूको बैठकको लागि पाकिस्तान र चीन लगायत साङ्घाई सहयोग सङ्गठनका सबै सदस्यहरूलाई औपचारिक...

साउदी अरेबियाले सन् २००३ मा दुई लाख श्रीलङ्कालीहरूलाई रोजगारी दिने

श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले मङ्गलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताएकी...

युक्रेनलाई युरोपेली सङ्घको ५० करोड युरो बराबरको सैन्य सहयोग

युरोपेली सङ्घले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । सङ्घमा आवद्ध देशका विदेशमन्त्रीको भएको बैठकले उक्त रकम...