Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

नाइजेरिया विष्फोटमा सत्ताइस जनाको मृत्यु

मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ । विष्फोटमा ज्यान गुमाएका २७...

संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा पेरुमा सङ्कट समाधान गर्न वार्ताको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन् ।

जापाननजिकै जहाज डुब्दा छ चिनियाँ नागरिकसहित आठको मृत्यु

जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताएका छन् ।

रुससँग लड्न युक्रेनले माग्यो शक्तिशाली ट्याङ्क

रुसले कब्जामा लिएको आफ्नो भूभाग फिर्ता लिन सहयोग पुग्ने भन्दै युक्रेनले सहयोगी राष्ट्रहरूसँग सयौँ ट्याङ्क मागेको छ । बेलायत, जर्मनी र अमेरिकाले...

बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध

बङ्गलादेश सरकारले देशका माछा किसानहरूमाझ गम्भीर चिन्ताको विषय बनेका ‘सकरमाउथ क्याटफिस’ प्रजाति कारोबारमा प्रतिबन्ध लगाएको छ । बङ्गलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयले...

तीब्र माग र आपूर्तिमा सुधारको कारण टाटा मोटर्स नाफामा

सेमीकन्डक्टरको अभाव कम गर्न र वस्तुको मूल्यमा स्थिरता ल्याउन दुई बर्षसम्मको निरन्तर प्रयासपछि भारतको टाटा मोटर्स नाफामा फर्किएको छ । ‘जगुआर ल्याण्ड...

अष्ट्रेलियामा नवीकरणीय ऊर्जाको उत्पादन अहिलेसम्मकै उच्च

अस्ट्रेलियामा कोइलाबाट उत्पादन हुने विद्युतको माग अहिलेसम्मकै न्यून भएको छ । नवीकरणीय स्रोतबाट प्राप्त हुने ऊर्जाको उच्च उत्पादनले कोइलाबाट उत्पादित विद्युतलाई क्रमशः...

भारतमा आज ७४ औं गणतन्त्र दिवस मनाइँदै

भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने

श्रीलङ्काको मानव अधिकार आयोगले विश्वविद्यालयको प्रवेश परीक्षा समाप्त नहुञ्जेलसम्म केही हप्ता विद्युत् कटौती नगर्ने निर्णय गरेको छ । आयोगले एक विज्ञप्ति जारी...

जापानमा मालबाहक पानीजहाज दुर्घटना

जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन् ।