Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो

मोरक्को । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । मोरक्कोको गृह मन्त्रालयका अनुसार...

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउ

तेलुगु देशम पार्टीका प्रमुख तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूलाई प्रहरीले शनिबार बिहान नन्दयाल जिल्लाबाट पक्राउ गरेको छ ।

अफ्रिकी सङ्घलाई जी-२० को स्थायी सदस्यता

नयाँदिल्ली । युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको...

भूकम्पबाट मोरक्कोमा ६ सय भन्दाबढीको मृत्यु

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । शुक्रबार राति गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३२ पुगेको...

पूर्व सभामुख पेलोसीद्वारा अमेरिकी राष्ट्रपति चुनाव लड्ने घोषणा

न्युयोर्क । पूर्व हाउस स्पिकर न्यान्सी पेलोसीले २०२४ मा कांग्रेसबाट पुनः चुनाव लड्ने घोषणा गरेकी छन् । उनले शुक्रबार कांग्रेसबाट राष्ट्रपतिमा निर्वाचन...

मोरोक्कोमा शक्तिशाली भूकम्प, करिव तीनसय जनाको मृत्यु

मोरक्कोमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २९६ जनाको मृत्यु भएको छ । माराकेशबाट ७१ किलोमिटर दक्षिण–पश्चिममा १८.५ किलोमिटर गहिराइमा रहेको उच्च एटलस पर्वतमा...

जी–२० को १८औँ शिखर सम्मेलन आज सुरु हुँदै

जी–२० शिखर सम्मेलन आजदेखि भारतको नयाँदिल्लीमा सुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका...

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा !

काठमाडौं । प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य...

हङकङमा १४० वर्षयताकै सवैभन्दा बढी वर्षा

हङकङ । हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र यसका...

चीनले आइफोन प्रतिबन्ध लगाएपछि एप्पलले दुई दिनमै गुमायो दुई सय विलियन डलर

काठमाडौं । चीनले आइफोन प्रयोगमा प्रतिवन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० विलियन अमेरिकी डलर गुमाएको छ ।