Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

वासिङ्टन । आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको प्रत्यारोपण गर्ने अमेरिकी अस्पतालले बताएको...

अफगानिस्तान : बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मी सङ्घर्षरत

आपत्कालीन सहायता र उद्धार टोलीहरूले आइतबार अचानक आएको बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी अफगानिस्तानका क्षेत्रहरूमा पुग्न सङ्घर्ष गर्नुपरेको छ । बाढीबाट सयौँ...

इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

जाकर्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको...

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा...

चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी

चिनियाँ अधिकारीहरूले आगामी केही वर्षहरूमा प्रमुख परजीवी रोगहरूको नियन्त्रण र उन्मूलनका लागि लक्ष्य र समयतालिकाबारे कार्ययोजना जारी गरेका छन् । परजीवी सङ्क्रमणहरू...

उत्तर कोरियाका ह्याकरहरूले दक्षिण कोरियाको अदालतको कम्प्युटरबाट डाटा चोरी गरे– प्रहरी

उत्तर कोरियाली ह्याकरहरूले दुई वर्षको अवधिमा दक्षिण कोरियाली अदालतको कम्प्युटर नेटवर्कबाट व्यक्तिहरूको वित्तीय रेकर्डसहित संवेदनशील डाटा चोरेको सोल प्रहरीले शनिबार बताएको छ...

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको...

इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान

इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम रहेको राजनीतिक मिसन समाप्त गर्न आग्रह गरेको एएफपीले जनाएको छ...

चाडका ६० लाख मानिसका लागि खाद्यान्न सहयोग आवश्यक : राष्ट्रसङ्घ

छिमेकी सुडानबाट पाँच लाख शरणार्थीको आतिथ्यता गरेको चाडलाई आफ्ना एक करोड ८० लाख जसङ्ख्यामध्ये एक तिहाइका लागि खाद्य सुरक्षा तथा पोषण सहायता...

अफगानिस्तानमा बाढीका कारण २०० भन्दा बढीको मृत्यु : राष्ट्रसङ्घ

अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शनिबार बताएको छ । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा...