इजरायल–साउदी सम्बन्ध सामान्य बन्दै
जेरिको । इजरायल र साउदी अधिराज्यबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासले गति लिएको छ ।
अमेरिकी मध्यस्थतामा इजरायलसँग वार्तामा बस्न...
चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच शिखर वार्ता हुने
चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक...
ब्ल्याक सी मुख्यालयको आक्रमणमा कमाण्डरसहित ३४ रुसी अफिसर मारिएको युक्रेनको दाबी
काठमाडौँ । युक्रेनले सेप्टेम्बर २२ मा क्रिमियामा रहेको रुसको ब्ल्याक सी नौसेना मुख्यालयमा गरेको आक्रमणमा रुसका ब्ल्याक सी फ्लीट कमाण्डर एडमिरल विक्टर...
सिरियामा भएको दोहोरो भिडन्तमा २५ जनाको मृत्यु
सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण भिडन्त भएको छ । दुई दिनसम्म भएको भिडन्तमा...
एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने चीनका विदेशमन्त्रीको भनाई
चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक द्वन्द्वलाई बिर्सेर सहयोग बढाउने मञ्चका रुपमा केन्द्रित...
नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु
नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त...
मध्य प्रदेशमा रूखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु
भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रुसको खोजी सूचीमा
रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तराष्ट्रिय...
भारत र क्यानाडाबीच समाधानको साझा आधार खोज्नुपर्ने क्यानाडाका रक्षामन्त्रीको भनाइ
क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन्...
बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ९ सयभन्दा बढी पुग्यो
ढाका । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले...