उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध
उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । उत्तर कोरियाका उपविदेशमन्त्री इम चोन इलले जारी...
लिबियाबाट इटालीका लागि १० वर्षपछि पहिलो व्यावसायिक उडान
करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरू भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा...
चर्चित सिरियाली लेखक खलिफाको निधन
काठमाडौं । सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ ।
स्पेनको नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु
मड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएका...
माल्दिभ्समा चीन समर्थक मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित
माले। माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी भएका छन्। प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मुइजले वर्तमान भारत समर्थक...
जिम्बाब्वेको सुनखानीमा छ जना पुरिए, १५ को उद्धार
जिम्बाब्वेको एउटा सुनखानीमा छ जनाको पुरिएर ज्यान गएको छ भने निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चारमाध्यमले जनाएका...
क्याथे प्यासिफिकले एयरबससँग ३२ वटा विमान किन्ने
हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए ३२० निओ विमान खरिद गर्ने भएको छ ।...
दिल्लीस्थित अफगानी दूतावास आजदेखि बन्द
नयाँदिल्ली । नयाँदिल्लीमा रहेको अफगान दूतावास आजदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक सञ्चार...
नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा एक सय ७० जनाको मृत्यु
नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको काराबाख क्षेत्रका अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।
भूमध्यसागर पार गरेर करिब २ लाख जना युरोप पुग्दा २५ सय बेपत्ता
न्यूयोर्क । यस वर्ष करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान...