पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ । सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको...
हमासद्वारा इजरायलमा ५ हजार वटा रकेट प्रहार, कम्तिमा २२ जनाको मृत्यु
इस्लामिक लडाकु समूह हमासले गरेको रकेट प्रहारका क्रममा इजरायलमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । त्यस्तै ५४५ जना इजरायलीहरू घाइते भएका...
प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा
जेरुसलेम । प्यालेस्टाइनी लडाकुहरुले इजरायलमाथि भीषण आक्रमण सुरु गरेका छन् । शनिबारबाट हमास, प्यालेस्टाइन इस्लामिक जिहाद लगायतका प्यालेस्टाइनी लडाकु समूहले गाजापट्टीबाट इजरायलमाथि आक्रमण...
मुद्रास्फीतिका बाबजुद भारतको केन्द्रीय बैंकले ब्याजदरमा गरेन परिवर्तन
मुम्बई । भारतको केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिका बावजुद शुक्रबार ब्याजदरहरूमा कुनै परिवर्तन गरेको छैन । यसले अत्यधिक मनसुनका कारण उच्च खाद्यान्न मूल्यको...
स्क्रब टाइफसका कारण भारतमा आठ जनाको मृत्यु
भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका...
भारतको सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या ४० पुग्यो
गुवाहाटी । भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतीय सेनाले बाढीमा फँसेका हजारौँको...
इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार
यसवर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छिन् । महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवअधिकार र स्वतन्त्रताका...
सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गरेका छन् ।
थाइल्याण्डले बन्दुकमाथिको नियन्त्रणलाई थप कडा बनाउने
थाइल्याण्डले बन्दूक र बन्दूकको अनुकरण गरी बनाइने हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बताएका छन् । बैङ्कककोे एक व्यापारिक केन्द्रमा भएको गोलीकाण्डमा दुई जनाको...
मेक्सिकोको सीमामा थप पर्खाल लगाउने बाइडेन प्रशासनको घोषणा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाउने बाइडेन प्रशासनले बिहीबार घोषणा...