इजरायलको हवाई आक्रमणमा हालसम्म ५० बन्धक मारिएको हमासको भनाई
गाजा । चरमपन्थी संगठन हमासले इजरायलले गाजामा गरेको हवाई हमलामा हालसम्म ५० बन्धक मारिएको जनाएको छ । हमासको सैन्य शाखाका प्रवक्ताले यो...
कतारमा पक्राउ परेका आठ भारतीय पूर्व नौसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला
कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट...
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातबाट निधन
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री ली खछ्याङको शुक्रबार...
गाजा क्षेत्र कतै पनि सुरक्षित छैन : संयुक्त राष्ट्रसङ्घ
गाजापट्टी । संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजरायली हवाई हमलाहरू बढिरहेका...
हामीले स्थल हमलाको तयारी गरिरहेका छौँ : इजराइली प्रधानमन्त्री
इजराइल । ‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’...
संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजरायली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन् । इजरायली कूटनीतिज्ञहरूले...
भारत सरकारद्वारा क्यानेडियनका लागि फेरि भिसा सेवा सुरु गर्ने निर्णय
नयाँ दिल्ली । भारत सरकारले क्यानेडियनका लागि फेरि भिसा सेवा सुरु गर्ने निर्णय गरेको छ । भारतीय उच्चायोगले भारतले अक्टोबर २६ बाट...
चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण
जिउक्वान । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा...
मङ्गोलियाको एक घरमा आगलागी हुँदा सात जनाको मृत्यु
उलान बाटोर । मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको आपतकालीन व्यवस्थापन एजेन्सीले बताएको छ ।
स्थानीय समयअनुसार बिहान...
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार ५ सय नाघ्यो
गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५ सय ४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।