Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ

बङ्गलादेश । बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतबार बिहान पक्राउ परेको सो दलले बताएको छ । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध...

कजाकिस्तानको खानीमा आगलागी हुँदा ३२ जनाको मृत्यु, १८ बेपत्ता

कजाकिस्तान। कजाकिस्तानको ग्लोबल स्टिल कम्पनी आर्सेलर मित्तलको खानीमा शनिबार भएको आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

हमासका एक सय ५० वटा भूमिगत सुरुङमा इजरायली सेनाको आक्रमण

प्यालेस्टिनी लडाकूलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजापट्टीमा हमासको सुरुङको विशाल सञ्जाल मुख्य निशाना बनेको विज्ञहरूले बताएका छन् ।

रुसद्वारा ब्याजदरमा १५ प्रतिशतले बृद्धि

बढ्दो मुद्रास्फीतिको दबाब बीच रुसको केन्द्रीय बैंकले प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ ।   हालै मुद्रास्फीतिको दबाब केन्द्रीय बैंकको...

इजिप्टमा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु, ५३ घाइते

इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा...

इजरायली आक्रमणका ‘मास्टर माइन्ड’ मारेको इजरायलको दाबी

जेरुसेलम। इजरायल-हमास युद्ध जारी छ। इजरायलद्वारा गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल...

सार्कका नवनियुक्त महासचिवले सम्हाले कार्यभार

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै...

‘इजरायल आफ्नो पागलपनबाट बाहिर निस्कनु पर्छ’

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् ।  हमास–इजरायल युद्दको २२ औं दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा...

अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेट

वाशिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित...

टाटा समूहले भारतमा आइफोन बनाउने

भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने भएको छ । समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स...