सन् २०२३ मा रूसको कुल गार्हस्थ्य उत्पादन तीन प्रतिशतले वृद्धि हुने पुटिनको दावी
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तीन प्रतिशतले वृद्धि हुने दावी गरेका छन् ।
एर्दोगानद्वारा गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग
अस्ताना, कजाकसतान । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्...
जर्मनीद्वारा हमासमाथि प्रतिबन्धको घोषणा
बर्लिन । जर्मनीले हमासका गतिविधिमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्मनीले इजरायलविरोधी गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टाइन...
गाजाको जमिनी कारवाहीका क्रममा २३ इजरायली सेनाको मृत्यु
तेलअभिभ । इजरायली सेनाले गाजामा गरिरहेको जमिनी हमलाका क्रममा अहिलेसम्म आफ्ना २३ सैनिकले ज्यान गुमाएका छन् ।
गाजामा जारी...
दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, दुई दिनसम्म विद्यालय बन्द
नयाँ दिल्ली । देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको...
पाकिस्तानमा पोलियोको प्रकोप
इस्लामावाद । पाकिस्तानमा पुनः पोलियोको प्रकोप देखिएको छ । मुलुकका विभिन्न चार सहरमा संकलन गरिएका नमूनाको परीक्षण गर्दा वाइल्ड पोलियोभाइरस १ (डब्लूपीभी १)...
‘कोक्रामा सुतेका शिशु मार्नेलाई माफी दिइन्न’
काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले कोक्रामा सुतेका शिशुको हत्या गर्ने अतिवादी समूह हमासलाई इजरायल सरकारले कदापि क्षमा नदिने दृढता...
गाजामा अहिलेसम्म नौ हजारभन्दा बढीको मृत्यु
गाजा । इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य...
भारतको बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु
पटना । भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अरु सात जना घाइते भएको सरकारी अधिकारीहरूले...
थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता
थाइल्यान्ड । थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको...