डुबेको जहाजको अध्ययन गर्ने क्रममा इटालीमा भेटियो २ हजार वर्ष पुराना ३० हजार बढी...
रोम । इटालीमा हालै ३० हजार भन्दा बढी पुरातात्विक महत्वका सिक्काहरू भेटिएका छन् । इस्वी चौथो शताब्दीका ३० हजार बढी ठूला तामाका...
प्रदूषण बढेपछि नयाँदिल्लीमा निजी सवारी साधनमाथि एक साता रोक लगाइने
विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले बताएका छन् ।
इयूले गाजालाई थप दुई करोड ५० लाख यूरो सहयोग गर्ने
ब्रसेल्स । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो (दुई करोड...
दक्षिण कोरियाले सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्दै
दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि अझ राम्रो निगरानी गर्न यसै महिनाको अन्त्यमा आफ्नो पहिलो घरेलु जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाइरहेको बताएको...
इरानी विदेशमन्त्री र अफगान उपप्रधानमन्त्रीद्वारा आर्थिक सहयोग विस्तार गर्न आह्वान
इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अफगान कामचलाउ सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरले द्विपक्षीय सहयोगलाई बढाउने आवश्यकतामाथि जोड दिएका छन् ।
रुसले स्वेच्छिक तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेलले कटौती गर्ने
मस्को । रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले...
विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त
कोलम्बो । विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको...
फिलिपिन्समा रेडियो प्रसारकको स्टुडियोभित्रै गोली हानी हत्या
फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा...
बाबुले छोरीलाई ‘बन्धक’ बनाएपछि ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध
हतियार र विस्फोटक पदार्थले सुसज्जित एक बाबुले आफ्नो छोरीलाई ह्याम्बर्ग विमानस्थलमा बन्धक बनाएर राखेको भन्दै उनलाई छुटाउन प्रयास गरिरहेको जर्मनीका प्रहरी वार्ताकारहरूले...
पाकिस्तानको कपास उत्पादनमा ८२ प्रतिशतले वृद्धि
पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ । गत वर्ष बाढी...