विरोध प्रदर्शनका क्रममा बङ्गलादेशमा चारजना तयारी पोशाक श्रमिकको मृत्यु
सरकारले गरेको पारिश्रमिक वृद्धि प्रस्ताव अत्यन्त कम भएकाले उचित पारिश्रमिकको माग गर्दै बङ्गलादेशका सयौँ तयारी पोशाक श्रमिकले आइतबार जुलुस निकालेका छन् ।
लागु पदार्थ तस्करी अभियोगमा भियतनाममा १८ जनालाई मृत्युदण्डको सजाय
भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको सजाय दिइएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी...
चीनसँग ‘स्वस्थ’ सम्बन्धका लागि काम गरिरहेको अमेरिकी अर्थमन्त्रीको भनाइ
अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच तनावपूर्ण सम्बन्धपछि वासिङ्टन र बेइजिङबीच ‘स्वस्थ आर्थिक सम्बन्ध’ पुनःस्थापित हुनुपर्नेमा जोड दिएकी...
हमासको आक्रमणबाट १२ सय इजरायलीको मृत्यु
हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन गरिएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र...
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको मृत्यु
गाजा । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ।
प्यालेस्टाइनी स्वास्थ्यमन्त्री...
म्यान्मारको सेनाका उच्च अधिकारी भ्रष्टाचारको अभियोगमा जेल चलान
बैंकक । म्यानमारका एक उच्च जनरलका निकट सहयोगीलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
सन् २०२१...
इथियोपियामा ७६ लाख बालबालिका विद्यालय बाहिर : युनिसेफ
इथियोपिया । इथियोपियामा चरम प्राकृतिक तथा मानव निर्मित विपद्को निरन्तर सामना गर्नुपरेको कारण करिब ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको संयुक्त राष्ट्रसङ्घीय...
मध्य कीएभमा दुई शक्तिशाली विस्फोट
कीएभ । मध्य किभमा दुई वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको कीएभस्थित एएफपीका रिपोर्टरले शनिबार बिहान बताएका छन् ।
‘राजधानीको बायाँ किनारामा शक्तिशाली विस्फोटको आवाज...
इजरायल र हमासबीच गाजामा बन्धक बनाइएका नागरिकलाई रिहा गर्न वार्ता
तेल अभिव (इजरायल) । इजरायल र हमासले हाल बन्धक मुक्त गर्ने दुई थरी प्रस्तावमा छलफल गरिरहेका द न्युयोर्क टाइम्सले जनाएको छ ।...
पोल्याण्डको विपक्षी दलले गरे गठबन्धन सम्झौतामा हस्ताक्षर, सत्ता सम्हाल्न तयार
वार्सा, पोल्याण्ड । पोल्याण्डको उदारवादी विपक्षी दलले शुक्रबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गरेको छ । नयाँ गठबन्धन समूहलाई सत्ता सम्हाल्ने मौका आएमा...