नेपोलियनको टोपी २७ करोडमा बिक्री
बीबीसी । नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । पेरिस अक्सनका क्रममा १९ औँ शताब्दीमा...
ओपनएआईले बर्खास्त गरेका सीईओ स्याम अल्टम्यानलाई माइक्रोसफ्टले लग्यो
माइक्रोसफ्टले च्याट-जीपीटी निर्माता ओपनएआईबाट हटाइएका साम अल्टम्यानलाई आफ्नो समूहमा समावेश गरेको घोषणा गरेको छ । साम अल्टम्यान ओपनएआइका सह-संस्थापक हुन् ।
गाजामा भएको भारी वर्षाले आश्रितको जनजीवन कष्टकर : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले गाजामा भएको भारी वर्षाले आश्रयको अवस्थालाई ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।
संयुक्त राष्ट्र एजेन्सीले गाजा पट्टीमा...
गाजामा मानवीय सङ्कट रोक्न विश्वले तुरुन्त कदम चाल्नुपर्छ : चिनियाँ विदेशमन्त्री
बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले...
इजरायल र हमासबीच बन्धक रिहा गर्ने विषयको वार्ता सहमति नजिक
प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई मुक्त गर्ने सम्झौता अब ‘सामान्य’ र...
बङ्गलादेशमा प्रभावशाली विपक्षी दलमाथिको प्रतिबन्ध कायमै
बङ्गलादेशको सर्वोच्च अदालतले जनवरीमा हुने चुनावअघि राजनीतिक तनाव बढ्दै गएपछि देशको सबैभन्दा ठूलो इस्लामिक समूहलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएको छ ।
इरानी र्यापर तुमाज सालेही जमानतमा रिहा
हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्यापरलाई इरानी अधिकारीहरूले...
पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगे : राष्ट्रसङ्घ
काठमाडौँ । पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगेका छन् । पाँच सयभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बोकेका तीन वटा डुङ्गा आइतबार इण्डोनेसियाको सबैभन्दा...
उत्तराखण्डमा सुरुङमा फसेका कामदारको अझै उद्धार हुन सकेन, नयाँ सुरुङ बनाउने तयारी
देहरादुन (भारत) । भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई...
बङ्गलादेश क्रिकेटका कप्तान शकिब राजनीतिमा प्रवेश
बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन् । आगामी जनवरी ७ मा हुने आमनिर्वाचनका लागि उनले सत्तारूढ बङ्गलादेश...