Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

गाजामा भोकमरीको सङ्कट उच्च छ : राष्ट्रसङ्घ

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले...

अमेरिकी सेनाको विमान जापानमा दुर्घटना, आठ जनाको मृत्यु

टोकियो । जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए । जापानी कोस्ट...

रुसले इरानलाई सैन्य विमान दिने

तेहरान । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।  अर्धसरकारी...

बङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता

ढाका । बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ ।...

उडिरहेको विमानमा श्रीमान श्रीमतीबीच झगडापछि आपतकालीन अवतरण !

थाइल्याण्डको जर्मनीको म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान एलएच ७७२ को दिल्लीमा आपतकालीन अवतरण गरिएको थियो । विमानमा यात्रा गरिरहेका श्रीमान...

श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने

कोलम्बो । श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२३ को संयुक्त...

जापानमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री हुने

टोकियो । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो...

जनवरीदेखि अस्ट्रेलियामा डिस्पोजेबल भेपको आयात प्रतिबन्ध

एजेन्सी । अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत...

न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने

न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । यसले जनतालाई करमा छुट दिने सरकारको भनाइ छ ।

जलवायु परिवर्तनले विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित

पेरिस । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप२८ जलवायु...