‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ कोप सम्मेलन, ८० हजार प्रतिनिधि यूएईमा
दुबई । कोप-२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन भएको आयोजकले जनाएको छ । सम्मेलनमा ८० हजार...
चीनको ह्वान्सियानमा भेटियो विशाल तेल भण्डार
लान्झोउ । पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र...
युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० भन्दा बढीको मृत्यु
गाजा । इजरायल र हमास बीचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण शुरु भएको छ । इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० भन्दा बढी...
कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव
दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–३३ आयोजना गर्न शुक्रबार प्रस्ताव गरेका छन् ।
रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण
किभ । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार...
अष्ट्रेलियाद्वारा अमेरिकी सङ्गहालयबाट स्वदेशी अवशेष फिर्ताको स्वागत
क्यानबेरा। अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ । वासिङ्टन डिसीस्थित सङ्ग्रहालयबाट १४ स्वदेशी...
इराकमा बन्दुकधारीको आक्रमणबाट ११ जनाको मृत्यु
बग्दाद । इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना...
जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप- २८ मस्यौदाको आह्वान
दुबई । वार्ताकारहरूले शुक्रबार जलवायु कार्यमा संयुक्त राष्ट्रसङ्घीय सम्झौताको पहिलो मस्यौदा जारी गरेका छन् । मस्यौदामा जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न...
युद्धविरामको समय सकिएसँगै इजरायलद्वारा हमासमाथि आक्रमण शुरु
इजरायल र हमासबीच एक साता लामो युद्धविरामपछि फेरि युद्ध सुरु भएको छ ।
टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले...
उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ
ऋषिकेश । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्।