दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी...
बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि
ढाका । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ ।
साउदी अरबले २०२४ मा हज गर्न जाने तीर्थयात्रीका लागि नाम दर्ता खोल्यो
इस्लामका दुई पवित्र सहर मक्का र मदिनाको घर साउदी अरबले हज २०२४ को तयारी सुरु गरेको छ। साउदी अरबले हजका लागि अनलाइन...
जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने
टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।
राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको...
गाजामा संयुक्त राष्ट्रसंघको बडापत्रको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली धारा ९९ लागू
गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् ।
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतले घट्यो
काठमाडौँ । अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतले घटेको छ ।
अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो...
चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर
ग्वाङ्जाउ (चीन) । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता...
बेल्ट एण्ड रोड परियोजनाबाट पछि हट्यो इटाली
रोम । चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ । इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार...
एडिबीद्वारा इन्डोनेसियाको बाढी व्यवस्थापनका लागि ऋण स्वीकृत
मनिला । एसियाली विकास बैङ्क (एडिबी) ले इन्डोनेसियाको बाढी व्यवस्थापन क्षमतामा सुधार गर्नका लागि २५ करोड अमेरिकी डलर ऋण सहयोग गरेको बुधबार...
युरोपेली युनियनको निर्यात नीतिहरू ‘अर्थहीन’ छन् : चीन
बेइजिङ । चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बुधबार बताएको छ ।