Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

ताइवानको राष्ट्रपति चुनावअघि चीनले फेरि एकपटक सैन्य शक्ति देखायो

ताइवानले चीनले आफ्नो भूमिमा लडाकु विमान र नौसैनिक जहाज पठाएको जनाएको छ। ताइवानमा राष्ट्रपतीय निर्वाचन हुन तीन साता बाँकी...

भारतमा अत्याधिक चिसोसँगै वायु प्रदुषण बढ्यो

भारतको उत्तरी भू–भागमा बाक्लो कुहिरो तथा वायु प्रदुषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँदिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको छ ।...

गाजामा ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारी मारिए : महासचिव गुटेरेस

न्युयोर्क । इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले...

सन् २०२३ मा डेंगी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा माथि : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी  जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५०...

आठ लाख अफगानी शरणार्थी स्वदेश फर्किए

काबुल । गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । 

गाँजाको प्रयोगलाई युक्रेनले दियो मान्यता

किभ । गाँजाको प्रयोगलाई लिएर युक्रेनी संसदमा चलेको लामो बहसले निकास पाएको छ । युक्रेनको संसदले गाँजाको प्रयोगसम्बन्धी नयाँ कानून पारित गरेसँगै...

भारतको सूर्य मिशन आदित्य-एल १ जनवरी ६ मा गन्तव्यमा पुग्ने

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष एस सोमनाथले भारतको पहिलो सौर्य मिशन आदित्य-एल १ जनवरी ६ मा आफ्नो गन्तव्य लेग्रेन्जियन पोइन्ट...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ठूलो झट्का लागेको छ । उच्च अदालतले तोषाखाना मुद्दामा ट्रायल कोर्टको फैसला बदर गर्न माग गर्दै गरेको निवेदन...

पछिल्लो चार हप्तामा विश्वभर कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

नयाँदिल्ली । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । 

दुई तिहाइ इजरायलीहरू गाजा युद्धविरामको पक्षमा : सर्वेक्षण

तेल अबिब । दुई तिहाइ इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एक सर्वेक्षणले देखाएको छ । इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट...