Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

यमन द्वन्द्व बिस्तार हुनु नहुने चीनको भनाइ

बेइजिङ । हुथी विद्रोहीको निशानामा अमेरिका र बेलायतले गरेको आक्रमणपछि चीनले यमन द्वन्द्वलाई विस्तार हुन नदिन सबै पक्षसँग आह्वान गरेको छ ।

मनोहरा क्षेत्रमा चरा गणना

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड...

सन् २०२३ मा चीन र रूसबीचको व्यापारमा वृद्धि

बेइजिङ । चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । भूराजनीतिक तनावका कारण...

अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि

क्यानबेरा । अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ। उपप्रधानमन्त्री तथा...

म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

याङ्गुन । म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी)...

रुसले अफ्रिकालाई अनाज र मलको आपूर्ति जारी राख्ने

मस्को । रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ ।  उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यस...

हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतको कारवाही, हवाई आक्रमण शुरु

काठमाडौँ । अमेरिकी र बेलायती सेनाले यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो आक्रमणको...

जेरुसेलम आक्रमणको योजना बनाएको आरोपमा दुई प्यालेस्टाइनी पक्राउ

इजरायली सुरक्षा बलले इस्लामिक राज्य (आईएसआईएस) को समर्थनमा जेरूसेलममा आतङ्ककारी हमलाको योजना बनाउने दुई प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ ।

युक्रेनको संसदद्वारा थप सैनिक परिचालन गर्ने सम्बन्धी विधेयकमाथि छलफल गर्न अस्वीकार

युक्रेनको संसद्ले सांसद र जनताको कडा आलोचनाका कारण थप सैनिकहरू पठाउने उद्देश्यले संसदमा पेश गरिएको विवादास्पद विधेयकमाथि छलफल गर्न अस्वीकार गरेको छ...

पपुवान्यूगिनीमा प्रहरीको हड्ताल: लुटपाट र हिंसा, १५ जनाको मृत्यु

पोर्ट मोरेस्बी । पपुवा न्यू गिनीमा सुरक्षाकर्मी हड्तालमा गएपछि लुटपाट र हिँसा मच्चिएको छ । सरकारले पारिश्रमिक आधा घटाएपछि प्रहरी हड्तालमा जादा...