इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानमा रहेको आतङ्कवादी अड्डाहरू विरुद्ध मिसाइल आक्रमण
तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा आतङ्कवादी र इजरायलको गुप्तचर सेवा मोसादको अड्डा विरुद्ध ब्यालेस्टिक क्षेप्यास्त्रको...
जनवरीमा श्रीलङ्कामा ५ हजारभन्दा बढी डेंगीका बिरामी
कोलम्बो । श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार...
दक्षिण प्रशान्त राष्ट्र नाउरुले तोड्यो ताइवानसँगको सम्बन्ध
यारेन, नाउरू। दक्षिण प्रशान्त महासागरको राष्ट्र नाउरुले सोमबार ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ।
प्रशान्त महासागरको टापु राष्ट्र...
म्यान्माका अल्पसङ्ख्यक लडाकूहरूद्वारा बङ्गलादेशको सीमा नजिकैको सहर कब्जा
म्यान्मामा एउटा सशस्त्र जातीय अल्पसङ्ख्यक समूहले बङ्गलादेश र भारतको सीमा नजिकै एउटा सहर र धेरै जुन्ता चौकीमाथि कब्जा गरेको बताएको छ ।...
दुई सय भन्दाबढी युक्रेनी युद्धबन्दीलाई सजाय सुनाइएको रुसको भनाइ
रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको बताएको छ । क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका...
चीन र स्विट्जरल्याण्ड एफटीए स्तरवृद्धि गर्न सहमत
चीन र स्वीट्जरल्याण्डले चीन–स्वीजरल्याण्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को स्तरोन्नति गर्ने संयुक्त सम्भाव्यता अध्ययन पूरा गरेका छन् । औपचारिक रूपमा एफटीए स्तरवृद्धि...
इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते
इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना...
नोबेल पुरस्कार विजेता मोहम्मदीलाई १५ महिना जेल सजाय
इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा...
सन् २०२४ मा युक्रेनलाई चार अर्ब २० करोड अमेरिकी डलर सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको...
जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन र युद्धग्रस्त मुलुकबाट भागेका लाखौं शरणार्थीलाई सहयोग गर्न चार अर्ब...
सुडानमा युद्धबाट ७४ लाखभन्दा बढी बिस्थापित
खार्तूम । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।