शाही अपमान गरेको आरोपमा थाई नागरिकलाई ५० वर्षको कारागार सजाय
बैङ्कक । एक थाई व्यक्तिलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको एक कानूनी अधिकार समूहले बताएको छ ।...
जापानद्वारा अमेरिकासँग लामो दूरीको चारसय क्षेप्यास्त्र खरिद सम्झौता
जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र...
आकास एयरद्वारा बोइङका १५० विमान माग
नयाँदिल्ली । भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।
सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार
पेरिस । सन् २०२३ मा यूरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई...
गाजामा इजरायली आक्रमणमा दर्जनौँको मृत्यु : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय
गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र । इजरायली आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
बेलायतका राजा चाल्र्सलाई प्रोस्टेटको समस्या
बेलायतका राजा चाल्र्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।
बकिङ्घम...
सिङ्गापुरमा एक मन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा
सिङ्गापुरमा एक मन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सुब्रमण्यम ईश्वरनविरुद्ध मुद्दा दायर भएको हो । उनले ‘सरकारी सेवकका रूपमा लाभ प्राप्त’...
पाकिस्तानद्वारा इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा हवाई आक्रमण
इस्लामावाद । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ ।
भारी हिमपातले जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थालमा सयौँ उडान रद्द
भारी हिमपात र चिसो वर्षाका कारण जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द भएका छन् । फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक...
पाकिस्तानले इरानबाट राजदुत फिर्ता बोलायो
काठमाडौँ । पाकिस्तानले बलुचिस्तानमा इरानको मिसाइल र ड्रोन आक्रमणपछि तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ ।