बङ्गलादेशमा कोभिड–१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि
ढाका । बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ ।
जेएन १...
जापानको ‘मुन स्नाइपर’ ले चन्द्रमामा सटीक अवतरणको प्रयास गर्ने
टोकियो । जापानको ‘मुन स्नाइपर’ शनिबार बिहान चन्द्रमाको सतहमा उत्रिन तयार गरिएको थियो । यो पृथ्वीको प्राकृतिक उपग्रहमा नयाँ रुचिका पछाडि असङ्ख्य...
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियालाई समर्थन गर्ने
संयुक्त राष्ट्रङघ । संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियाका लागि पूर्ण तथा सर्वसम्मत समर्थन दोहो¥याउने बताएको छ ।
अमेरिका र बेलायतको हवाई आक्रमणले ‘रेड सी’ क्षेत्र वरपर तनाव
विद्रोहीको कब्जामा रहेको यमनी क्षेत्रमा अमेरिका र बेलायतले गरेको हवाई आक्रमणले ‘रेड सी’ क्षेत्र वरपर तनाव बढेको छ । ‘रेड सी’ मा...
विद्रोहीको आँखा छल्दै म्यान्माका करिब ३०० सैनिक भारतमा
गुवाहटी । म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३०० सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय...
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् । हालै सञ्चालन गरिएको २०२३÷०२४ मा सञ्चालन...
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।
गाजामा थप सामग्री वितरणको संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अति आवश्यक औषधि तथा...
इन्डोनेसियाले यसवर्ष २० लाख टन चामल आयात गर्ने
इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना...
भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।