चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा
बेइजिङ । चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ ।
७० पछि साउदी अरबमा मदिरा पसल खुल्दै
बीबीसी । साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा...
उत्तर कोरियाद्वारा आणविक क्षमता भएको नयाँ प्रकारको क्रुज मिसाइल परीक्षण
सोल । उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्न जारी राख्दै नयाँ पुस्ताको क्रुज मिसाइलको पहिलो परीक्षण गरेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घद्वारा विश्वव्यापी पर्यटन एजेन्सीको नाम परिवर्तन
म्याड्रिड । म्याड्रिडस्थित विश्व पर्यटन सङ्गठनले आफू संयुक्त राष्ट्रसङ्घको हिस्सा हो भनी स्पष्ट गर्न आफ्नो नाम परिवर्तन गरेर संयुक्त राष्ट्रसङ्घ पर्यटन राखेको...
मध्य चीनमा भएको आगलागीमा परी ३९ को मृत्यु
बेइजिङ । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधबार कम्तीमा ३९ जनाको मृत्यु र नौ जना घाइतेको उपचार भइरहेको सरकारी...
युक्रेन नजिक रुसी विमान दुर्घटना, ६५ जनाको मृत्यु
किभ । युक्रेनी सीमामा रहेको बेलगोरोद क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ ।
इल्युशिन–७६ विमान बुधबार दुर्घटनामा...
सन् २०२३ मा चीनद्वारा एक करोड २० लाख बढी सहरी रोजगारी सिर्जना
बेइजिङ । चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड बिसलाख भन्दा बढी रोजगारी सिर्जना गरेको छ ।
अफगानिस्तानमा सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा भारतको प्रशंसा
काबुल । अफगानिस्तानलाई सलह नियन्त्रणको लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले भारतलाई...
अमेरिकी स्टक एक्सचेञ्जमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने
वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ...
म दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएनः ट्रम्प
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा...