उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको भनाइ
सोल । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्ड नजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले...
सोमालियाली समुद्री डाकुद्वारा डुङ्गा अपहरण
कोलम्बो । सन्दिग्ध सोमालियाली समुद्री डाकुहरूले हिन्द महासागरमा डुङ्गामा सवार चालक दलका छ सदस्यसहित डुङ्गालाई अपहरण गरेको कोलम्बोको नौसेनाले आइतबार जनाएको छ...
गाजामा इररायली आक्रमणबारे अन्तर्राष्ट्रिय अदालतको आदेशको साउदीद्वारा स्वागत
साउदी अरेबियाले गाजा पट्टीमा नरसंहारको आरोपमा चलेको मुद्दामा अन्तर्राष्ट्रिय अदालतको फैसलाको स्वागत गरेको छ।
आईसीजेले इजरायललाई गाजामा प्यालेस्टिनीहरूलाई हुने...
कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्ने
कर्णाली । कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित स्वास्थ्य परीक्षण अभियान अगाडि बढाएको छ । सरकारले ५५ वर्षमाथिका नागरिकमा...
बेलायतले प्यालेस्टिनी शरणार्थीहरूका लागि सहयोग रोक्ने
इजरायलले अक्टोबर ७ मा हमासको आक्रमणमा थुप्रै कर्मचारीहरू संलग्न भएको आरोप लगाएपछि बेलायती सरकारले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको एजेन्सीलाई ‘अस्थायी रूपमा...
इजरायली सेना खान युनिस सहरको नियन्त्रणलाई बलियो बनाउँदै
इजरायली सैनिकहरूले खान युनिसमाथि आफ्नो परिचालन नियन्त्रणलाई बलियो बनाउँदै लगेको इजरायली रक्षा बलले बताएको छ । खान युनिस गाजाको दोस्रो ठूलो शहर...
रुवाण्डामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४ जना बेपत्ता
किगाली । पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।
अफगानिस्तानको केन्द्रीय बैंकले एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने
केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको...
मङ्गोलियामा ग्यास ट्याङ्कर विस्फोट हुँदा चार जनाको मृत्यु
मङ्गोलियाको राजधानीमा भएको ग्यास ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले शनिबार जनाएको छ ।
आईएमएफ सम्झौताबारे मिलेर काम गर्न राष्ट्रपति विक्रमासिङ्घेको आग्रह
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौतामा देशको अडान र कुनै संशोधन आवश्यक छ कि छैन भन्ने विषयमा...