दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकमा मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ...
चिप अभाव सल्टिएपछि टोयोटाले वार्षिक खुद नाफा प्रक्षेपण बढायो
टोकियो । जापानको टोयोटा कम्पनीले मङ्गलबार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ ।विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा...
पाकिस्तानी अधिकारीहरूद्वारा अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार
इस्लामावाद । पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन्...
अमेरिका र बेलायती लडाकु विमानद्वारा यमनको होडेडाहमा हवाई हमला
संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले यमनी बन्दरगाह शहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता र नर्वेका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओले बेइजिङमा नर्वेका विदेशमन्त्री एस्पेन बर्थ इइदेसँग भेटवार्ता गरेका छन् ।
गाजाबाट दुई हजार घाइते प्यालेस्टिनी इजिप्ट प्रवेश
गाजा पट्टीमा घाइते भएका २ हजार २ सय भन्दाबढी प्यालेस्टाइनीहरू नोभेम्बरदेखि रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ...
बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर
बेलायत । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ...
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय
वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको छ ।
नाइजेरियामा विवाहका ३५ पाहुना अपहरित
उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएका अधिकारीहरूले सोमबार बताएका छन् ।
सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ
दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५...