इजरायलद्वारा गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति गर्न अस्वीकार
उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले...
जनवरीमा हाइटीमा भएको हिंसामा एक हजार भन्दाबढीको मृत्यु
संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले हाइटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् । जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति...
इरानी सर्वोच्च नेताको इन्स्टाग्राम र फेसबुक एकाउन्ट बन्द
क्यार्लिफोनिया । ३५ वर्षदेखि इरानमा सत्तामा रहेका आयतोल्लाह अली खामेनीको सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक अकाउन्ट मेटाले ब्लक गरेको छ ।
पाकिस्तानमा कुनै दलको आएन बहुमत
इस्लामावाद । पाकिस्तानमा नेशनल एसेम्बलीमा कुनै पनि दलको बहुमत नाउने निश्चित भएपछि दलहरु सरकार बनाउने कसरतमा जुटेका छन् ।
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
गाजामा इजरायली आक्रमणबिरूद्ध इस्लामिक देशहरूलाई एकजुट हुन टर्कीका राष्ट्रपतिको आह्वान
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले गाजा पट्टीमा जारी इजरायली आक्रमणको प्रतिक्रियामा एकताबद्ध भएर काम गर्न इस्लामिक देशहरूलाई आह्वान गरेका छन् ।
युक्रेनमा रूसलाई हराउन असम्भव : राष्ट्रपति पुटिन
वासिङ्टन । राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ...
शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गरेका छन् ।
सन् २०२४...
जर्जियामा बन्दुकधारीद्वारा चारजनाको हत्या
दक्षिणपूर्वी जर्जियाली शहर रूस्ताभीमा आक्रमणकारी समूहले गाली हानी चार जनाको हत्या गरेको छ । प्रहरीले आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा...
फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको ‘चामत्कारिक’ उद्धार
मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ ।