Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भयो पहिलो निजी अन्तरिक्ष यान

अमेरिकाको ह्युस्टनस्थित निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसियसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । नेपाली समय अनुसार शुक्रबार...

हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको निशानामा

इजरायल राष्ट्रिय साइबर निर्देशनालयले भर्खरै पत्ता लागेका दुई वटा महत्वपूर्ण जोखिमलाई दृष्टिगत गर्दा अन्य हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको...

पाकिस्तानको पञ्जाबमा सवारी दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार भ्यान र ट्याक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु हुनाका साथै अन्य १६ जना घाइते भएका...

अस्ट्रियामा जनवरी महिनाको मुद्रास्फीति २ वर्षमा सबैभन्दा न्यून स्तरमा

अस्ट्रियाको वार्षिक मुद्रास्फीति जनवरी महिनामा ४.५ प्रतिशतमा झरेको छ । उक्त गिरावट सन् २०२१ डिसेम्बरपछिको सबैभन्दा कम हो ।

भारतमा किसानमाथि प्रहरी कारवाहीमा एक जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको...

दक्षिण चीनमा पुलमा जहाज ठोक्किँदा दुई जनाको मृत्यु

गुआङझोउ । दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना...

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ जनाको मृत्यु

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना...

पूर्वी अफगानिस्तानमा दुई जनालाई सार्वजनिकरूपमा मृत्युदण्ड

गजनी (अफगानिस्तान) ।  पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइने थियो । तालिबान सत्तामा फर्केपछिको यो तेस्रो र...

युक्रेनको आक्रमणमा ६० रुसी सैनिकको मृत्यु

बीबीसी । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएका छन् ।...

अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेलेको चीनको भनाई

गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पेश मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकामा चीनलगायत...