युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ
पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले युक्रेनमा रुसी विजयलाई रोक्नका लागि पश्चिमी प्रयासहरूमा केही पनि गलत नभएको मङ्गलबार बताएका छन् ।
सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : भारतीय प्रधानमन्त्री मोदी
तिरुवनन्तपुरम (भारत) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा...
अमेरिकाको नजर आगामी सातासम्ममा इजराइल–हमास युद्धविरामतिर
गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र) । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने बताएका छन्। उक्त सम्झौतामा कयौँ...
मरियम बनिन् पाकिस्तानको पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री
इस्लामावाद । मरियम नवाज पाकिस्तानको पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । पाकिस्तानी सञ्चारमाध्यम ‘द डन’का अनुसार उनले सोमबार पञ्जाबको गभर्नर...
बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु
पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सीमा नजिक रहेको बुबान्जा प्रान्तको बुरिङ्गा गाउँमा...
प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा
गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका...
चीनले यसवर्ष एकसय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने
चीनले यो वर्ष करिब एकसय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ ।...
पाकिस्तानी राष्ट्रपतिद्वारा गरिबी र कुपोषणविरुद्ध एकजुट भएर लड्न आग्रह
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले गरिबी, कुपोषण, वृद्धावस्था र मातृ एवं नवजात शिशुको मृत्युको चुनौतीसँग लड्नका लागि मिलेर काम गर्न राष्ट्रलाई...
जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित
टोकियो । जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।
यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्या २५ लाख नाघ्न सक्ने
कोलम्बो । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताएक छन् ।