असद समर्थकहरूको ‘एम्बुस’ मा परी सिरियामा १४ सुरक्षाकर्मीको मृत्यु
बीबीसी । सिरियाका अपदस्थ नेता बशर अल–असदप्रति बफादार समूहको आक्रमणमा परी त्यहाँको विद्रोही–नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका र...
कजाकस्तान विमान दुर्घटना हुँदा ३८ जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा
अजरबैजान । कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् ।
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
किएभ । रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । यसले एक थर्मल पावर प्लान्टमा...
अपडेटः अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ। हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका...
जापानमा आगलागी, दर्जनौँ कुकुर मरे
टोकियो । जापानको उत्तरी टापु होक्काइडोको प्रजनन केन्द्रमा बुधबार बिहान आगलागी हुँदा दर्जनौं कुकुर मरेको एक अधिकारीले बताएका छन् ।
फ्रान्समा रेल चालकको आत्महत्याले रेल सेवा अवरुद्ध
पेरिस। एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसिएफले बुधबार जनाएको छ। मङ्गलबारदेखि बुधबारसम्म...
गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्त राखेको हमासको भनाई
गाजापट्टी । हमासले बुधवार इजरायलमाथि गाजामा भइरहेको युद्धमा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ । यद्यपि उसले वार्ता...
चीनद्वारा इयुको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँच विस्तार
बेइजिङ । चीनले बुधवार युरोपेली सङ्घ (इयु) बाट आयात गरिएको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँचलाई ‘मामिलाको जटिलता’ का कारण विस्तार गर्ने बताएको छ ।...
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
न्यूयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वकाबीच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिएका छन्।
पाकिस्तानको हवाई आक्रमणमा अफगानिस्तानमा ४६ जनाको मृत्यु
काबुल । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले जानकारी गराएका छन् ।