पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा एकल सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्र्रतिनिधिसभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ । पार्टीको...

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने...

मिथिलामा तीज र चौरचन एकै दिन

धनुषा । हिन्दू परम्पराका दुई पर्व मंगलबार एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने...

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

सिन्धुपाल्चाेक । विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातितर्फ भाग लिन ७६ दलको निवेदन

काठमाडाैँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् ।

सर्वोच्चले मेयर शाहलाई सोध्यो : अवहेलनामा किन सजाय नगर्ने ? ७ दिनभित्र जवाफ दिनू

काठमाडाैँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै लिखित जबाफ माग गरेको छ ।

‘अहिलेको दरमा दही, केरा र खीर केही छैन’

बागलुङ । “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका...

आन्दोलनरत कर्मचारीले गरे देशभर सामुदायिक विद्यालय बन्द

काठमाडौँ । आइतबार नेपाल विद्यालय कर्मचारी परिषदले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । परिषदले विभिन्न जिल्लामा तालाबन्दी गर्ने क्रम जारी रहेको...

पूर्वप्रधानमन्त्रीको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै जापानका प्रहरी प्रमुखले राजीनामा दिने

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गत महिना भएको हत्याको जिम्मेवारी लिन जापानको प्रहरी निकायका प्रमुखले बिहीबार राजीनामा दिने बताएका छन् । जापानको प्रहरी...

बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी

माेरङ । मोरङको सुन्दरहरैंचा–१  कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन...