प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै
प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय...
पूर्वप्रधानमन्त्रीत्रयले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र
झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ ।
बेलाइत नरेश चाल्र्स तृतीय नयाँ राजा घोषित
राजा चाल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उहाँलाई नवनरेश घोषणा गरिएको...
वर्षा र सहकालका देवता इन्द्रको पूजा, आराधना गरी परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदै
काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका...
नक्सा पास नगरिएका भवनको तीन महिनाभित्र नक्सा पास गर्न महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ ।
दुर्घटनामा अङ्गभङ्ग भएकालाई मासिक १५ सय
चाैतारा । अरनिको यातायात प्रालिले बसमा यात्रा गर्दा दुर्घटना परेर अङ्गभङ्ग भएर घाइते भएकालाई आजीवन एक हजार ५०० भत्ता दिने भएको छ...
जनताले अहिले पनि नातागोता तथा जातका आधारमा भोट दिन्छन् : बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली जनताले अहिले पनि नातागोता तथा जातका आधारमा भोट दिने गरेको बताएका छन्...
भारतीय सेनाअध्यक्ष पाण्डे पाँच दिवसीय भ्रमणका लागि आइतबार काठमाडौँ आउँदै
काठमाडौँ । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार काठमाडौँ आउँदैछन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी...
बागलुङमा बर्सेनि देखिँदैछ डेङ्गु
बागलुङ । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा...
महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा
दोधारा चाँदनी ।
‘गौराको बिरुडो ठूलो, दशैँको जमराआउनी रए झानी रए तै लोली गमरा’
बिहीबार महेन्द्रनगरस्थित...