दशैंसँगै गाउँघरमा चहल पहल बढ्यो
टीकापुर । टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा...
विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च
काठमाडौँ । विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ ।
खैरहनीका गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क
चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित...
विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’
काठमाडौं । प्रक्रियागत झन्झटका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला सरकारले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक...
मेक्सिकोमा चर्च भत्किँदा सात जनाको मृत्यु
मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको मृत्यु भएको छ । अझै ३० जना पुरिएको आशंका गरिएको छ । जसमा केही बालबालिकासमेत रहेका...
कांग्रेसले शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउने
काठमाडौँ । नेपाली कांग्रेसले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले...
पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…
कराँची । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् ।
कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा...
वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज हुनुपर्ने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।
नेप्से सूचक २९.४७ विन्दुले बढ्याे
काठमाडौँ । सेयर बजारमा सकारात्मक संकेत देखिएको छ ।
बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ ।...
नेपाल प्रहरीमा सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु
काठमाडौं । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ। “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार...