Home हेडलाईन

हेडलाईन

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली...

भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुँदैनन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् । अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न...

योजना तर्जुमा गर्दा समेटिदैनन् सीमान्तकृत समुदाय

दाङ । सीमान्तकृत समुदायले योजना तर्जुमा गर्दा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । संविधानले योजना तर्जुमा गर्दा सीमान्तकृत समुदायलार्य विशेष सुविधा दिने...

आज देशैभरी पाँच बर्षमुनिका बालबालिकालाई खोप लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आइतबार) पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउँदै छ ।मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य...

संघीयतामाथि एमालेले पुनर्विचार नगर्ने, लडाकु शिविर घोटाला काण्डको छानबिन अघि बढाउन माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयतामाथि पार्टीले पुनर्विचार नगर्ने बताएका छन् । शनिबार पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै...

१६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । १६ बुँदे प्रस्ताव पारित गर्दै तीनसम्म चलेको बैठक शनिबार सकिएको हो ।

लगातार तीन बैठकमा अनुपस्थित सदस्यलाई कमिटीबाट हटाउने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीको बैठकमा जानकारी पाएर पनि तीन पटकसम्म अनुपस्थित हुने सदस्यलाई पार्टी कमिटीबाट बिदा गर्ने निर्णय गरेको छ...

विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैनः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् ।

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने बताएकी छन् । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत...

जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् ।