Home हेडलाईन

हेडलाईन

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित कसको कति मत ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित सदस्यहरुले प्राप्त गरेको मत परिणाम सार्वजनिक भएको छ । जसमा डा. शशांक कोइराला सर्वाधिक...

तिहारको तेस्रो दिन : आज गाई पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै...

कोसीमा पानीको बहाव बढ्दैः राजविराज जलमग्न

३ कात्तिक । विगत दुई दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ । सप्तरी र सुनसरी दुई...

बारामा अब २० हजार मत गन्न बाँकी, उपेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै कुशवाह

बारा। बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाएका छन्। जनता समाजवादी...

आज नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ...

कोरोनाबाट एकैदिन पाँचको मृत्यु, थप ८१५ मा संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । ४७६ जना संक्रमणबाट मुक्त हुँदा पाँच...

सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेले दुई करोड रुपैयाँ ऋण लिएको पुष्टि

बुटवल। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा...

त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गर्ने गृहकार्य

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको...

नेपालगञ्जमा हट्यो कर्फ्यु, निषेधाज्ञा कायमै

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा जारी गरेको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सुचना जारी गर्दै...