माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने, अन्य ग्राहकका लागि नहुने
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनःसञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत्...
रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
महोत्तरी । पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ ।
वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी
काठमाडौँ । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । सोमबार...
शरणार्थी प्रकरणमा : बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
मीनबहादुर गुरुङले दिएको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुल्यो, सर्वोच्चद्वारा रिट खारेज
काठमाडौं । भाटभटेनीका संचालक मीनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ ।
गुरुङबाट एमालेले...
सूर्यदर्शन सहकारी ठगीः रविसहित ५१ जनाविरुद्ध डेढ अर्बभन्दा बढी विगो दाबी गरी मुद्दा दायर...
काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएको छ । कास्की प्रहरीले...
इतिहार रच्दै नेपाल एसिया कपको सुपर ४ मा, पाकिस्तानलाई ६ विकेटले हरायो
काठमाडौं । मलेसियामा जारी अण्डर १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली इतिहास रच्दै प्रतियोगिताको सुपर ४ चरणमा प्रवेश गरेको...
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
डोल्पा । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो...
प्रहरीले रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।