थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० काे मृत्यु
काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त
काठमाडौँ । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी हुन्
शनिबार सत्ता गठबन्धनको बैठक, स्थानीय निर्वाचनबारे निर्णय हुनसक्ने
काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको छलफलमा भोलि सत्ता...
संक्रमण पुष्टिपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण भएपछि आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताएका छन् ।
उपत्यकाका सिडीओहरुको बैठक बस्दै, जोरबिजोर प्रणालीलाई व्यवस्थित बनाउनेबारे छलफल हुने
काठमाडाैँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका...
थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ काे मृत्यु
काठमाडौँ । नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने
काठमाडौँ । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार...
सहिद सप्ताहको चौथो दिन : आज सहिद धर्मभक्त माथेमाको सम्झना
काठमाडाैँ । सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व...
जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन
जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ...