Home हेडलाईन

हेडलाईन

जसपाका उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध उजुरी

काठमाडौँ । नेकपा एमालेले जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहाय यादवविरूद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिइएको एमाले सांसद महेश बर्तौलाले...

सांसदबाट पदमुक्त भएका फणीन्द्र देवकोटाद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन सरकारले अध्यादेश ल्याउँदै

काठमाडौँ । सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी...

नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ३६ जना डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ३६ जना डीएसपीको सरुवा गरेको हो ।

चुनावअघिको गठबन्धनको बैठक बस्दै

काठमाडौँ । चुनावअघि कायम रहेको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको छ । राष्ट्रपतिको निर्वाचन सँगसँगै पुरानो...

आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’

सिन्धुपाल्चोक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ। अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी...

कालोधनलाई सेतो बनाउन गभर्नरमाथि हमलाः प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । सोमबार...

गिरिबन्धु टी स्टेटबारे ओलीलाई देउवाको जवाफ- आफूले गरेको निर्णय मैले नै गरेको हुँ भन्नलाई...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप...

संसद सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी पाण्डेयलाई

काठमाडौँ । संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई...

नेपालमा आजबाट पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गर्दै, देशभर वर्षाको सम्भावना

काठमाडाैँ । मौसम विज्ञान विभागले आज सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडाँै लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ...