Home हेडलाईन

हेडलाईन

पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना, सचेत रहन महाशाखाको अनुरोध

काठमाडौँ । देशभर गर्मी बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने...

शरणार्थीका नाममा ठगी प्रकरण : इन्द्रजित राईका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार ठानिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक...

ठूला दल मिलेर बनेको सरकारप्रति भारतको राम्रो प्रतिक्रिया पाएँ : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई वटा ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक प्रतिक्रिया पाएको बताएकी छन् ।

मेहेल पहिरो : बेपत्ता अझै भेटिएनन्

फुङ्लिङ। गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य...

एमसीसी पास गर्न दिँदैनौं : सिपी गजुरेल

काठमाडौँ । नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित...

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस जितेर पहिला...

एमसीसीअन्तर्गत रातमाटे सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनीलाई, ३९ महिनामा सक्नुपर्ने

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार...

निर्धारित मितिमै निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् । जनकपुरधाममा आज आयोजित स्थानीय...

निर्धारित मितिमा काम पूरा नगर्ने २२ कम्पनी कालोसूचीमा

काठमाडौं । निर्धारित समयमा काम गर्ने २२ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सोमबार सूचना प्रकाशित गरी कार्यालयले २२...