Home हेडलाईन

हेडलाईन

अख्तियारको छापा मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र होः मुख्यमन्त्री राउत

१४ असाेज ।प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेको भन्दै आपत्ति जनाएका छन् ।

थप ११५७ जना सङ्क्रमित, ८ काे मृत्यु

२१ असाेज । पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा...

प्रदेश दुईको मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

१३ असाेज ।जनकपुरस्थित प्रदेश दुईको मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार आयोगको टोलीले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर...

कठै मन्त्री खड्काजी !

https://youtu.be/OB5ve8wzG7A

परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

१२ असाेज । परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदर गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।...

थप ११५८ जनामा सङ्क्रमण पुष्टी, १२ काे मृत्यु

१२ असाेज । पछिल्लो २४ घण्टामा एक हजार १५८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४...

प्रधानमन्त्रीलाई ओलीको सन्देशः दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी दुवै असंवैधानिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पार्टी फुटाउने प्रयोजनका लागि ल्याएको पुष्टि...

अध्यादेश खारेज भएकामा ओलीको आपत्ति

१२ असाेज । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाएका छन्...

सर्लाहीका आठवटै सीमानाका खुला

१२ असाेज । कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी...

विशेष अदालतद्वारा चूडामणि शर्मासँग ५० लाख धरौटी माग

११ असाेज । आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटी मागेको छ । सोमबार शर्माको बयानपछि न्यायाधीशद्वय अब्दुल...