Home हेडलाईन

हेडलाईन

चीनले नेपाललाई थप १० लाख डोज खोप दिने

२० असाेज । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार चिनियाँ राजदूत होउ यान्छीसँग...

अनेरास्ववियुद्वारा कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

२० असाेज । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति...

पदमा पुगेपछि सभापति देउवाले काम गर्न सक्नुभएनः प्रकाशमान सिंह

२० असाेज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक आफू सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । नागार्जुन नगर समितिले बुधबार आयोजना...

‘सरकार फेरिएसँगै योजना र नीति फेरिने परिपाटी नै समस्या’- अर्थमन्त्री शर्मा

१९ असाेज । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ ले समग्र अर्थतन्त्र, सुशासन र मानव जीवनलाई प्रभावित तुल्याएको बताएका छन् । राष्ट्रियसभा, दिगो विकास...

९६८ सङ्क्रमित थपिए, ६ काे मृत्यु

१९ असाेज । पछिल्लो २४ घण्टामा ९६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६...

सनम हत्या र ३८ क्विन्टल सुन काण्ड: गोरेसहित छ जनालाई जन्मकैदको फैसला

१९ असाेज । जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चूुडामणि उप्रेती भन्ने गोरेसहित...

रनवेतर्फ निकाल्ने क्रममा श्री एयरको जहाज चिप्लियो

१९ असाेज । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनाहुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको...

सात निर्माण कम्पनी कालोसूचीमा

१९ असाेज । सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना...

नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट

१९ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत...

थप १०३० जनामा सङ्क्रमण पुष्टी, १० काे मृत्यु

१८ असाेज । पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक...