Home हेडलाईन

हेडलाईन

नेपालले पायो भारतमा विद्युत निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुँदै

१६ कात्तिक । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत...

ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच...

उपभोक्तालाई प्राधिकरणको आग्रहः इन्डक्सन चुलोेको प्रयोग गर्नुस्

१६ कात्तिक । ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह...

प्रदेश एकको मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

१६ कात्तिक । प्रदेश एकमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको...

तिहारमा घर जानेलाई आजबाट खोप

१६ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ ।

आजदेखि तिहार शुरु

१६ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ ।

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

१६ कात्तिक । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

१५ कात्तिक। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले सोमबार...

ठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी

१५ कात्तिक ।मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ ।...

प्रदेश १ को मुख्यमन्त्रीका लागि राजेन्द्र राईले गरे दाबी पेस

१५ कात्तिक । प्रदेश एकमा मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् । विपक्षी गठबन्धनका तर्फबाट...