Home हेडलाईन

हेडलाईन

सर्वोच्चमा तनाव, प्रधानन्यायाधीश जबरा अर्को गेटबाट अदालत प्रवेश

काठमाडौं, २६ कात्तिक। नेपाल बार एसोसिएसनको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बारका पदाधिकारीहरुले सर्वोच्चको...

कानुन व्यवसायीको आन्दोलनले सर्वोच्च परिसरमा तनाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं, २६ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले आजपनि आन्दोलन जारी राखेका छन् । नेपाल बार...

मूल्यवृद्धि फिर्ता नगरिए सरकारकै बहिर्गमनको निम्ति आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन...

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लवद्वारा आन्दोलन घोषणा

काठमाडौं, २५ कात्तिक। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी...

शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने बारको घोषणा

काठमाडौं, २५ कात्तिक। । प्रहरी हस्तक्षेपको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ । बिहीबारको...

राष्ट्रपतिको विवरण सङकलन गर्दै १२ औँ राष्ट्रिय जनगणना शुभारम्भ

काठमाडाैं, २५ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

कानुन व्यवसायीहरुको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडाैं, २५ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै भइरहेको कानुन व्यवसायीहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सर्वोच्च अदालत परिसरमा...

गणकलाई सही विवरण उपलब्ध गराई सहयोग गर्न प्रधानमन्त्रीकाे आग्रह

काठमाडौँ, कात्तिक २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति...

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम संचालक समितिको बैठकले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल,...

एमसीसी परियोजना फिर्ता लैजानु श्रेयस्करः वामदेव गौतम

काठमाडौँ, २४ कात्तिक। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले मिलेनियम चालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकासँग आग्रह गरेका छन् ।